स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रम यहि मिति २०७३/०४/१० गतेका दिन निर्माण ब्यवसायी संघको सभा हलमा सम्पन्न भएको छ | सो अन्तरक्रिया कार्यक्रममा समितिको कार्यशर्त तथा कार्यविधि बारे राजीनितिक दल, नागरिक समाज, पत्रकार तथा बिषयगत कार्यालय बीच छलफल भएको थियो र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले आफ्नो परचियात्मक कार्यपत्र समेत पेश गरेको थियो |