पदाधिकारी

राजन मेहता graphic

राजन मेहता

प्रमुख

पढ्नुहोस..

कमला दाहाल graphic

कमला दाहाल

उप प्रमुख

पढ्नुहोस..

संक्षिप्त परिचय

- सुनसरी जिल्लाको परिचय : नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको ६ जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला “सुनसरी’’ हो । यस जिल्लाको नामाकरण भरौल गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल ,बक्लौरी ,सिंगिया ,भोक्राहा ,इनरुवा, नरसिंह ,जल्पापुर हुँदै भारततर्फ बगेको छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ । २.१ भौगोलिक स्थिति : सुनसरी जिल्ला पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गतको कोशी अञ्चलको पश्चिम दक्षिणको तराइ भागमा अवस्थित छ । यस जिल्लाको पुर्वमा मोरङ्ग, पश्चिममा सप्तरी र उदयपुर जिल्ला उत्तरमा धनकुटा जिल्ला पर्दछ भने दक्षिणमा भारतको विहार प्रान्तसँग जोडिएको छ ।
थप पढ्नुहोस्

बिल सार्वजनिकिकरण

Skip to toolbar